baanedhen sekinech daanetn sekinech bhegaaaun sekinech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 68 times.
Song added on : 6/20/2024
बाँध्न सकिनेछ डाँट्न सकिनेछ भगाउन सकिनेछ
१. बाँध्न सकिनेछ, डाँट्न सकिनेछ, भगाउन सकिनेछ
येशूको नाउँमा रगतको दुहाईले
शैतान र त्यसको सेनाको हार निश्चत छ ।
२. साङ्गला भचाउनेछन्, बन्धन सब फुकाउनेछन्,
आफ्नोलाई छुटाउनेछन
नासरतको येशूले आफ्नो त्यही शक्तिमा
शैतान र त्यसको सेनालाई दूर भगाउनेछन् ।
३. येशूको नाउँमा (३) रगतको दुहाईले (२)
शैतान र त्यसको सेनाको हार निश्चित छ ।
येशूको नाउँमा रगतको दुहाईले
शैतान र त्यसको सेनाको हार निश्चत छ ।
२. साङ्गला भचाउनेछन्, बन्धन सब फुकाउनेछन्,
आफ्नोलाई छुटाउनेछन
नासरतको येशूले आफ्नो त्यही शक्तिमा
शैतान र त्यसको सेनालाई दूर भगाउनेछन् ।
३. येशूको नाउँमा (३) रगतको दुहाईले (२)
शैतान र त्यसको सेनाको हार निश्चित छ ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |