aafenai bhumimaa natier m hun feyaaliau jaati lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 66 times.
Song added on : 6/20/2024
आफ्नै भूमिमा नअटिएर म हुँ फ्यालिएकौ जाति
आफ्नै भूमिमा नअटिएर
म हुँ फ्यालिएकौ जाति
गरिविको वस्त्र चारैतिर टालिएलो जाति
म त सम्हालिए जाति
साँझ विहान भोकाएको वेला
वचन खुवाई पालिएको जाति
रूदा हाँसदा सधैं (येशू मेरो साथी)
म त सम्हालिए जाति
अन्धो लङ्गडो भएको वेला
प्रभूलेनै स्वयम दोप्याएको जाति
कृपा येशूको भएर (आज म सबै भन्दा माथी)
म हुँ फ्यालिएकौ जाति
गरिविको वस्त्र चारैतिर टालिएलो जाति
म त सम्हालिए जाति
साँझ विहान भोकाएको वेला
वचन खुवाई पालिएको जाति
रूदा हाँसदा सधैं (येशू मेरो साथी)
म त सम्हालिए जाति
अन्धो लङ्गडो भएको वेला
प्रभूलेनै स्वयम दोप्याएको जाति
कृपा येशूको भएर (आज म सबै भन्दा माथी)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |