aanend menaaaun hers menaaaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 91 times.
Song added on : 6/20/2024
आनन्द मनाऔँ हर्ष मनाऔँ
को. आनन्द मनाऔँ, हर्ष मनाऔँ,
सारा दुनियाँलाई सुसमाचार सुनाऔँ
१. उठ दाज्यू-भाइ हो, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाई ।
२. उठ दिदी-बहिनी, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाई
सारा दुनियाँलाई सुसमाचार सुनाऔँ
१. उठ दाज्यू-भाइ हो, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाई ।
२. उठ दिदी-बहिनी, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाई
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |