seb thok dinechu m seb thok dinechu m lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 95 times.
Song added on : 6/20/2024
सब थोक दिन्छु म सब थोक दिन्छु म
को. सब थोक दिन्छु म सब थोक दिन्छु म
मुक्तिदाता तपाईंलाई म सब थोक दिन्छु म (२)
१. येशूलाई म सब थोक दिन्छु सबै थोक अर्पण गर्छु
प्रतिदिन तपाईंको साथमा प्रेम र विश्वासमा बढ़्छु (२)
२. येशूलाई म सब थोक दिन्छु, दण्डवत गर्छु तपाईंलाई
सांसारिक इच्छामा छोड़्छु तपाईं लिनुहोस् मलाई (२)
३. येशूलाई म सब थोक दिन्छु आफ्नै बनाउनोस् मलाई
पवित्रात्मा हवस् साक्षी ख्रीष्ट हुन् मेरो, म ख्रीष्टकै (२)
४. येशूलाई म सब थोक दिन्छु मेरो जीवन लिनुहोस्
प्रेम र शाक्ति ममा भर्नोस् आशीषले भरपूर गर्नोस् (२)
५. येशूलाई म सब थोक दिन्छु पवित्रात्मा याद गर्छु
पूरा मुक्तिमा खुशी छु उनको नाउँको जय गाउँछु (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |