haamero jaati bhutaanilaai perem gareyau lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 226 times.
Song added on : 6/20/2024
हाम्रो जाती भूटानीलाई प्रेम गर्यौ
(हाम्रो जाती भूटानीलाई प्रेम गर्यौ
हाम्रो जाती नेपालीलाई चुन्नु भयो) (२)
हे येशू..... हे प्रभु
(हामी पापीलाई, हामी खुनीलाई, हामी हट्टीलाई बचाउनु भो,
टुकीएकालाई त्यागीएकालाई, फ्याकिएकालाई माया गर्यौ) (२)