m t gaaaer garechu pershensaa perbhuko (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 180 times.
Song added on : 6/20/2024
म त गाएर गर्छु प्रशंसा प्रभुको (२)
को. म त गाएर गर्छु प्रशंसा प्रभुको
म त गाएर गर्छु प्रशंसा (दुइ दिने छोटो जीवनमा) (२)
म त नाचेर गर्छु महिमा प्रभुको
म त नाचेर गर्छु महिमा (भोलि फेरि पाइन्छ पाइन्दैन) (२)
बाजा बजाई गर्छु आराधना प्रभुको
बाजा बजाई गर्छु आराधना (आनन्दित भई उनके प्रेममा) (२)
१. एउटा सुन्दर फुललाई हेर बास्ना छरि गर्छन महिमा (२)
माथिको त्यो झर्नालाई हेर (२) फर-झर झरी गर्छ महिमा (२)
२. हाम्रो सगरमाथालाई हेर विश्वमा अग्लो भई गर्छ महिमा (२)
जङ्गलको त्यो मयुलाई हेर (२) नाची नाची गर्छ मरिमा (२)