tepaain mero permeshevr sedhain rejy garenuhunech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 157 times.
Song added on : 6/20/2024
तपाईं मेरो परमेश्वर सधैँ रज्य गर्नुहुन्छ
तपाईं मेरो परमेश्वर, सधैँ रज्य गर्नुहुन्छ
शैतानको शिर कुच्याई तपाईंको जय भएको छ
मेरो सारा बलले यो घोषणा गर्नेछु,
मेरो उद्धारक जीवित हुनुहुन्छ (२)
शैतानको शिर कुच्याई तपाईंको जय भएको छ
मेरो सारा बलले यो घोषणा गर्नेछु,
मेरो उद्धारक जीवित हुनुहुन्छ (२)