tepaaineko aanend mero bel ho tepaaineko aanend lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 228 times.
Song added on : 6/20/2024
तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द
(तपाईंको आनन्द मेरो बल हो
तपाईंको आनन्द मेरो सामर्थ) (३)
[(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२)
यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु
(येशूलाई)३] (२)
तपाईंको आनन्द मेरो सामर्थ) (३)
[(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२)
यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु
(येशूलाई)३] (२)