utesv menaaaun yeshuko utesv menaaaun (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 175 times.
Song added on : 6/20/2024
उत्सव मनाऔँ येशूको उत्सव मनाऔँ (२)
(उत्सव मनाऔँ, येशूको उत्सव मनाऔँ) (२)
राज्य गर्छन् सदासर्वदा उनी बौरी उठेका छन्
आऔँ हामी उत्सव मनाऔँ, पुनरुत्थान हाम्रो प्रभुको ।
ईश्वरपुत्रले प्रेम गरी जीवन दिए,
स्तुति चढाउँछौ, कसैले नदिने आनन्द दिए,
भेटी लिएर आउँदछौ उत्सवको स्तुतिमा, आऔँ, हामी उत्सव मनाऔँ,
उत्सव मनाउँदै गाऔँ, उत्सव मनाउँदै गाऔँ राजालाई,
आऔँ, हामी (उत्सव मनाऔँ) (२) (उत्सव मनाउँदै गाऔँ) (२) राजालाई ।