yaaheveko naaunelaai ukek paarenechaun saaraa serisetiko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 88 times.
Song added on : 6/20/2024
याह्वेको नाउँलाई उच्च पार्नेछौँ सारा सृष्टिको
याह्वेको नाउँलाई उच्च पार्नेछौँ
सारा सृष्टिको मालिकलाई उचाल्नेछौँ
सदासर्वदा याह्वेको नाउँलाई उच्च पार्नेछौँ
उनको नाउँलाई उच्च, सारा सृष्टिको मालिकलाई
उचाल्नेछौँ सदा-सदा ।
सारा सृष्टिको मालिकलाई उचाल्नेछौँ
सदासर्वदा याह्वेको नाउँलाई उच्च पार्नेछौँ
उनको नाउँलाई उच्च, सारा सृष्टिको मालिकलाई
उचाल्नेछौँ सदा-सदा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |