bihaan jeb hunedch men jaagai bhendech yeshuko hos? lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 85 times.
Song added on : 6/20/2024
बिहान जब हुँदछ मन जागी भन्दछ येशूको होस्
१. बिहान जब हुँदछ, मन जागी भन्दछ, येशूको होस् बढ़ाइ
कामकाज र प्रार्थनामा येशूकहाँ जान्छु म, येशूको होस् बढ़ाइ ।
२. नीद जब टर्दछ, आत्मा उदास हुन्छ, येशूको होस् बढ़ाइ
कुचिन्ता आउँदामा, हृदय दूर राख्छु म, येशूको होस् बढ़ाइ ।
३. उदास जब हुँदछु, उनैमा शान्ति छ, येशूको होस् बढ़ाइ
सांसारिक सुख नभए, तै शान्ति छ उनमै, येशूको होस् बढ़ाइ ।
४. सिंगै संसार मिली, मधुर राग उचाली येशूको होस् बढ़ाइ
मिली भनून् आकाश, समुद्र र बतास येशूको होस् बढ़ाइ ।
५. जबसम्म छ सास, यो गीत मेरो रहोस्, येशूको होस् बढ़ाइ
अनन्तको स्तुति होस्, सदा गुञ्जिरहोस्, येशूको होस् बढ़ाइ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |