ghaam udaaunech purevbaat asetaaunech pesh?kimemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 76 times.
Song added on : 6/20/2024
घाम उदाउँछ पूर्वबाट अस्ताउँछ पश्चिममा
को. (घाम उदाउँछ पूर्वबाट, अस्ताउँछ पश्चिममा
मेरा ख्रीष्ट येशू राजा, राज गर्छन् ममा) (२)
१. (कोही पुज्छन् ढुङ्गालाई, कोही पुज्छन् मूढ़ालाई) (२)
(तर म पुज्दछु जीवित प्रभुलाई) (२)
२. (कोही गर्छन् भाकल, कोही गर्छन् स्नान) (२)
(तर म गर्दछु प्रशंसा येशूकै) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |