nedraaoo m timisenga chu (3) bhenchen? perbhu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 68 times.
Song added on : 6/20/2024
नडराऊ म तिमीसँग छु (३) भन्छन् प्रभु
(नडराऊ, म तिमीसँग छु) (३) भन्छन् प्रभु
उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ,
पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,
आगोमा पनि (तिमी कहिल्यै जल्ने छैनौँ) (२)
कारण म तिमीसँग छु ।
उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ,
पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,
आगोमा पनि (तिमी कहिल्यै जल्ने छैनौँ) (२)
कारण म तिमीसँग छु ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |