anugarhel permeshevreko chaun paa sebai kushel kesem lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 66 times.
Song added on : 6/20/2024
अनुग्रहले परमेश्वरको छौँ पाए सबै कुशल क्षेम
१. अनुग्रहले परमेश्वरको छौँ पाए सबै कुशल क्षेम
यो दया हामीमाथि भो’ त गरौँ उनको सेवा प्रेम ।
को. स्तुति गाई, स्तुति गाई, यस दिनलाई मानौँ प्रभुकै
प्रायश्चित भए येशू नै, माफ दिनुहवस् पापीलाई
स्तुति गाई, स्तुति गाई, यस दिनलाई मानौँ प्रभुकै
२. रमाई जाऔँ गिर्जाघर, आराधना गरौँ ईश्वरको
हे ईश्वर गर्नुहोस् गोहार र हवस् सेवा मनपर्दो ।
३. तपाईंले शिक्षा दिनुहोस् र गर्नोस् आफ्नो धर्म प्रकाश
निश्चिन्तलाई जगाउनहोस्, निराशदेखि मन शान्त रहोस् ।
४. जब पुगिजाला मरणकाल, तब होऔँ खुशी र निडर
र जाऔँ तपाईंकहाँ कृपाल र पाऔँ विश्राम सदाभर ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |