herek vishevaasi garaun perkaar sebai thaaunemaa garaun yo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 76 times.
Song added on : 6/20/2024
हरेक विश्वासी गरौँ प्रचार सबै ठाउँमा गरौँ यो
१. हरेक विश्वासी, गरौँ प्रचार, सबै ठाउँमा गरौँ यो सुसमाचार
पापी मानिस सबले सुनोस् बारम्बार येशूकहाँ सबै आऊ ।
को. येशू सबैलाई ग्रहण गर्नेछन्
देश-विदेशका मानिस सबलाई निम्तो छ
कुनै पाराले निकालिने छैन येशूकहाँ सबै आऊ
२. हरेक आउने मानिस ढिलो नगरौँ, खुल्ला छ यो फाटक, बाहिर नबसौँ
यो मुक्तिको पथमा आफ्ना पाउ राखौँ येशूकहाँ सबै आऊ ।
३. यदि मुक्ति खोज्छौ, येशूलाई मान, मान्छैको बचाउँछन् उनले मात्र प्राण
उनमा विश्वास गरौँ, पाउँछौँ उनमा त्राण येशूकहाँ सबै आऊ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |