kaanhidain hiraa moti kedaau hudey bheti lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 72 times.
Song added on : 6/20/2024
चाँहिदैन हिरा मोती चडाउ हुदय भेटी
को. चाँहिदैन हिरा मोती चडाउ हुदय भेटी
उनको न्यानो अंगालोमा हाम्रो जीवन देखी ।
१. संसारमा हामी मानव केही क्षण बाँच्छौ
आज हाँसी भोली रूदैँ कुन ठाउँमा जान्छौ
अर्पिहालौ यो जीवन उनको न्यानु हातमा
अनि जान्छौ तिमी हामी स्वदेश उनको साथमा ।
२. हाम्रो शरीर माटाको छ माटामा नै मिल्ने
क्षणभरको संसारमा केलाई पर्खी बस्ने
दिहालौ हाम्रो जीवन उनको प्यारो हातमा
अनि जान्छौ तिमी हामी स्वदेश उनको साथमा ।
उनको न्यानो अंगालोमा हाम्रो जीवन देखी ।
१. संसारमा हामी मानव केही क्षण बाँच्छौ
आज हाँसी भोली रूदैँ कुन ठाउँमा जान्छौ
अर्पिहालौ यो जीवन उनको न्यानु हातमा
अनि जान्छौ तिमी हामी स्वदेश उनको साथमा ।
२. हाम्रो शरीर माटाको छ माटामा नै मिल्ने
क्षणभरको संसारमा केलाई पर्खी बस्ने
दिहालौ हाम्रो जीवन उनको प्यारो हातमा
अनि जान्छौ तिमी हामी स्वदेश उनको साथमा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |