aaoo haami seb mili perbhuko medhur gaaan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 69 times.
Song added on : 6/20/2024
आऊ हामी सब मिली प्रभुको मधुर गान
को. आऊ हामी सब मिली प्रभुको मधुर गान गाऊ (२)
हाम्रा प्रभु मुक्ति दिने ख्रीष्ट येशू हुन् (२)
१. चाहना गर एकपटक चोखो र सत्य ती वचनको कल्पना गर
एकपटक अनौठो प्रेम र प्रतिज्ञाको (२)
पाउँनेछौं तिमीले खुशीको मोल (२) जब सत्यको वचन सुन्नेछौं (२)
२. गहना बनिदेऊ एकपटक हाम्रो प्रभु येशूको बनिदेऊ हीरा
मुकुटमा झल्काइदेउ यो संसारनै (२)
पाउँनेछौं तिमीले सत्यको मोल (२) जब उनको पछि लाग्नेछौ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |