amol regat yeshu kherisetko di kelverimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
अमोल रगत येशू ख्रीष्टको दिए कलवरीमा
१. अमोल रगत येशू ख्रीष्टको दिए कलवरीमा
पापीहरू र विद्रोही आऊ सब उनीकहाँ ।
को. अमोल-अमोल रगत उनको धेरै नै बहेको
गर विशवास अनि ग्रहण निम्तो उनको
२. अमोल रगतले येशूको निको पार्दछ
तिम्रो प्राणलाई सफा गर्दै अहिले पखाल्छ ।
३. अमोल रगत जसले हामी लड़ाइँमा जित्छौँ
पाप, शैतान, दुष्टमाथि सामर्थ रगतले ।
४. अमोल रगतले प्रभुको पुग्छौ ईश्वरकहाँ
बाटो हाम्रो महिमाको अमोल रगतले ।
पापीहरू र विद्रोही आऊ सब उनीकहाँ ।
को. अमोल-अमोल रगत उनको धेरै नै बहेको
गर विशवास अनि ग्रहण निम्तो उनको
२. अमोल रगतले येशूको निको पार्दछ
तिम्रो प्राणलाई सफा गर्दै अहिले पखाल्छ ।
३. अमोल रगत जसले हामी लड़ाइँमा जित्छौँ
पाप, शैतान, दुष्टमाथि सामर्थ रगतले ।
४. अमोल रगतले प्रभुको पुग्छौ ईश्वरकहाँ
बाटो हाम्रो महिमाको अमोल रगतले ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |