bekaaunuhos? perbhu yeshu haami paapilaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 62 times.
Song added on : 6/20/2024
बचाउनुहोस् प्रभु येशू हामी पापीलाई (२)
को. बचाउनुहोस् प्रभु येशू हामी पापीलाई (२)
१. आउनुभो’ प्रभु यो नरलोकमा छोड़ेर स्वर्गलोक ।
२. हे पिता, पुत्र, पवित्र आत्मा, तीन व्यक्ति एक ईश्वर ।
३. दुनियाँ सबलाई विश्वास दिलाउन गर्नुभो’ उदेक काम ।
४. अन्धालाई आँखा, कोढ़ीलाई शुद्ध, मुर्दालाई जीवनदान ।
५. आखिरी हामी पापीको लागि दिनुभो’ क्रूसमा प्राण ।
६. तनले मनले धनले जनले स्तुति र गरौँ मान ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |