permeshevreko raajey aaos? permeshevreko raajey nai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 74 times.
Song added on : 6/20/2024
परमेश्वरको राज्य आओस् परमेश्वरको राज्य नै
(परमेश्वरको राज्य आओस्, परमेश्वरको राज्य नै
परमेश्वरको राज्य आओस्, हाम्रो बिचमा, हाम्रो बिचमा) (२)
(परमेश्वरको राज्यमा शान्ति आनन्द छ) (४)
(पराक्रम र महिमा उहाँलाई नै छ) (२)
परमेश्वरलाई होस्...
परमेश्वरको राज्य...
परमेश्वरको राज्य आओस्, हाम्रो बिचमा, हाम्रो बिचमा) (२)
(परमेश्वरको राज्यमा शान्ति आनन्द छ) (४)
(पराक्रम र महिमा उहाँलाई नै छ) (२)
परमेश्वरलाई होस्...
परमेश्वरको राज्य...
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |