peviter peviter peviter permeshevr bihaan sedhain tepaaineko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 75 times.
Song added on : 6/20/2024
पवित्र पवित्र पवित्र परमेश्वर बिहान सधैँ तपाईंको
१. (पवित्र) (३) परमेश्वर,
बिहान सधैँ तपाईंको आराधना हुँदछ
(पवित्र) (२) शक्तिमान्,
दयालु, त्रिएक परमेश्वर धन्य तपाईंलाई ।
२. (पवित्र) (३) परमेश्वर,
भक्तहरू ढोग्दछन् तपाईंको चरणमा
करूबीम र सराफीम दूतले दण्डवत् गर्छन्,
जो थिए, छन् र हुनेछन् सदा ।
३. (पवित्र) (३) परमेश्वर,
पापी मानिस देख्दैन तपाईंको महिमा
तपाईंझैँ पवित्र अरू कोही छैन,
सिद्ध छन् बल, प्रेम, सत्य तपाईंका ।
४. (पवित्र) (३) परमेश्वर,
गर्दछन् सबै सृष्टिले तपाईंको बढ़ाइ
(पवित्र) (२) शक्तिमान्,
दयालु त्रिएक परमेश्वर, धन्य तपाईंलाई ।
बिहान सधैँ तपाईंको आराधना हुँदछ
(पवित्र) (२) शक्तिमान्,
दयालु, त्रिएक परमेश्वर धन्य तपाईंलाई ।
२. (पवित्र) (३) परमेश्वर,
भक्तहरू ढोग्दछन् तपाईंको चरणमा
करूबीम र सराफीम दूतले दण्डवत् गर्छन्,
जो थिए, छन् र हुनेछन् सदा ।
३. (पवित्र) (३) परमेश्वर,
पापी मानिस देख्दैन तपाईंको महिमा
तपाईंझैँ पवित्र अरू कोही छैन,
सिद्ध छन् बल, प्रेम, सत्य तपाईंका ।
४. (पवित्र) (३) परमेश्वर,
गर्दछन् सबै सृष्टिले तपाईंको बढ़ाइ
(पवित्र) (२) शक्तिमान्,
दयालु त्रिएक परमेश्वर, धन्य तपाईंलाई ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |