kelveri phaadelaaj daakedch yeshuko regatel shudedh lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 66 times.
Song added on : 6/20/2024
कलवरी पहाडले आज डाक्दछ येशूको रगतले शुद्ध
कलबरी पहाडले आज डाक्दछ येशूको रगतले शुद्ध पार्दछ (२)
१. पापको बोझ लिएर त मृत्यु अङ्गाल्नु छ
ख्रीष्टको चोखो प्रेम बोकेर जीवन पाउनु छ (२)
जीवनको परिभाषा आज सम्झन
बाँच्नको अर्थ धेरै रहेछ भनेर (२)
२. पीरको आँशु पिएर त दुख अङ्गाल्नु छ
ख्रीष्टको र्दद व्यथा मरिनै मुक्तिको सन्देश छ (२)
जीवनको परिभाषा आज सम्झन
बाँच्नको अर्थ धेरै रहेछ भनेर (२)
१. पापको बोझ लिएर त मृत्यु अङ्गाल्नु छ
ख्रीष्टको चोखो प्रेम बोकेर जीवन पाउनु छ (२)
जीवनको परिभाषा आज सम्झन
बाँच्नको अर्थ धेरै रहेछ भनेर (२)
२. पीरको आँशु पिएर त दुख अङ्गाल्नु छ
ख्रीष्टको र्दद व्यथा मरिनै मुक्तिको सन्देश छ (२)
जीवनको परिभाषा आज सम्झन
बाँच्नको अर्थ धेरै रहेछ भनेर (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |