phaad pervet jhernaaheru kisaa kisaa baadelheru lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 62 times.
Song added on : 6/20/2024
पहाड़ पर्वत झरनाहरू चिसा चिसा बादलहरू
को. पहाड़ पर्वत झरनाहरू चिसा चिसा बासलहरू
(नीला नीला आकाश छन् झिलमिल झिलमिल ताराहरू) (२)
यी सब कसले बनायो, यी सब कसले रच्यो (२)
सबै सृष्टि उहाँकै हुन् सर्व सृजना उनैको हुन् (२)
१. माथि हेरे लेकै भरी लालीगुँरास ढकमक
तल हेरौ तराई बेँसी वसन्त बहार झकमक (२)
(फेरि फर्कन्न त्यही गोरेटो मेरै सुन्दर संसार छ
गम्की बस्दिन आफ्नै निम्ति ईश्वरको कार्य महान् छ) (२)
२. मानिस चोला छोटो हुन्छन् लामो हुन्छन् उद्दश्य
उहाँको सन्देश सुनेर हेर आफै बुझ्छौँ रहस्य (२)
(झूटो आश्वासन व्यर्थकै हुन्छन् सारा सृष्टि छ
नियाली हेर्छु आकाश धर्ती जसमा उनकै हात छ) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |