haami sunechaun timerai vaani nihaaredchaun timerai keheraa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 64 times.
Song added on : 6/20/2024
हामी सुन्छौं तिम्रै वाणी निहार्दछौँ तिम्रै चेहरा
को. हामी सुन्छौं तिम्रै वाणी निहार्दछौं तिम्रै चेहरा,
प्यारा येशू, तिमी बिना सुन्दैनौं हेर्दैनौं अरू कसैलाई ।
१. भक्तिको भेद ता बडो गम्भीर छ, ईश्वरले मानिस रूप लिएर आए
दूतले देख्यो, प्रचार भयो जगतले विश्वास गर्यो, महिमीत भए ।
२. अन्धालाई आँखा, गुङ्गालाई बोली लङ्गडालाई खुट्टा शुद्ध भए कोरी,
मरेकालाई ब्यूँताइ दियौ, प्रतापमय प्रभु महिमा होस् तिम्रै ।
३. आफ्नै इच्छाले प्राण पनि दियौ, तर चिहानले थाम्न सकेन
मृत्युको खीललाई नै तोडी जयवन्त प्रभुले लिए फिर्ता प्राणलाई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |