biteko saalelaai bidaai ch, yo nev saalelaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 70 times.
Song added on : 6/20/2024
बितेको साललाई बिदाई छ, यो नव साललाई
को. बितेको साललाई बिदाई छ, यो नव साललाई स्वागत छ
बिदाई र स्वागत दुवैको निम्ति प्रभुलाई धन्यवाद ।
ख्रीष्ट जो छन् नयाँ सृष्टि हुन् त्यसैले नयाँमा भए
पुरानो कुरा बितेर गई सके । (२)
१. बितेको पलमा प्रभु अघि, धेरै प्रतिज्ञा गरें
कति त मैले गर्न सकिन, कति त पूर्ण गरे (२)
यो नव सालैमा प्रभुको साक्षी बनी
रहेको अधुरो कामलाई अब म पूरा गर्नेछु । (२)
२. हे प्रिय मित्र आजको यो दिन, प्रभुले सृजेको
भोलि त कसलाई के हुन्छ के थाहा छैन है जानेको (२)
हाम्रो यो जीवन पानीको वाफ झैं हो
हाँसेर गाउँने प्राण पर्खरू उड़ेर जाने हो ॥ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |