dherm r kerm garer haami sevregadhaam pugainen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 81 times.
Song added on : 6/20/2024
धर्म र कर्म गरेर हामी स्वर्गधाम पुगिन्न
(धर्म र कर्म गरेर हामी स्वर्गधाम पुगिन्न
स्वर्गधाम जाने एउटै छ बाटो) (२)
(उहा हुन् येशूख्रीष्ट) (४)
(पाप हार्मो धुने गंगाजल होइन येशूको रगत) (२)
पाप हाम्रो येही नधोइनजेल सम्म (स्वर्गधाम पुगिन्न) (२)
आ हा हा हा (४)
(यो हाम्रो चोला दुईदिनको होला, यो जीवन घाम छाया
आजलाई यहाँ भोलिलाई कहाँ, पर्सि त घाम छाया) (२)
(यो शरीर मरेर जान्छ आत्मा चै मर्दैन) (२)
यो शंसार हाम्रो टलेर जान्छ (स्वोर्ग चै टलदैन) (२)
आ हा हा हा (४)
(जीवनको रोटी जीवनको पानी येशूख्रीष्ट हुन्
यो रोटी खाने यो पनि पिउने आन्त बच्ने छ) (२)
(बाटो र सत्य जीवन को भन्क्षन येशूले) (२)
यो बाटो हिड्ने यो बाटो जुनुए (कैले मर्दैन) (२)
आ हा हा हा (४)
धर्म र कर्म गरेर हामी स्वर्गधाम पुगिन्न
स्वर्गधाम जाने एउतै छ बाटो
उहा हुन् येशूख्रीष्ट (४)
(पाप हार्मो धुने गंगाजल होइन येशूको रगत) (२)
पाप हाम्रो येही नधोइन जेल सम्म (स्वोर्गधाम पुगिन्न) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |