nejik jhen? nejik hunechu perbhu khikenuhos? melaai h lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 71 times.
Song added on : 6/20/2024
नजिक झन् नजिक हुन्छु प्रभु खिच्नुहोस् मलाई हे
१. नजिक झन् नजिक हुन्छु प्रभु,
खिच्नुहोस् मलाई हे प्रिय येशू
राख्नोस् हे राख्नोस् छाती सँगै
(लुकाउनोस् यो विश्रामस्थानमा सधैं) (२)
२. नजिक झन् नजिक के दिनु म,
येशू राजालाई दान छैन दिन
केवल यो पापी चूर्ण हृदय,
(धुनुहोस् मलाई क्रूसको रगतमै) (२)
३. नजिक झन् नजिक हुन प्रभु,
पाप र मूर्खताबाट फर्कन्छु
पापका मोजमज्जा सब त्याग्दछु,
(दिनोस् मलाई केवल थुमा येशू) (२)
४. नजिक झन् नजिक सास रहुञ्जेल,
सकुशल स्वर्गमा नपुगुञ्जेल
अनन्त अनन्त युगयुगसम्म,
(झन् नजिक प्रभु झन् नजिक तब) (२)
खिच्नुहोस् मलाई हे प्रिय येशू
राख्नोस् हे राख्नोस् छाती सँगै
(लुकाउनोस् यो विश्रामस्थानमा सधैं) (२)
२. नजिक झन् नजिक के दिनु म,
येशू राजालाई दान छैन दिन
केवल यो पापी चूर्ण हृदय,
(धुनुहोस् मलाई क्रूसको रगतमै) (२)
३. नजिक झन् नजिक हुन प्रभु,
पाप र मूर्खताबाट फर्कन्छु
पापका मोजमज्जा सब त्याग्दछु,
(दिनोस् मलाई केवल थुमा येशू) (२)
४. नजिक झन् नजिक सास रहुञ्जेल,
सकुशल स्वर्गमा नपुगुञ्जेल
अनन्त अनन्त युगयुगसम्म,
(झन् नजिक प्रभु झन् नजिक तब) (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |