doreyaaunuhos? perbhu melaai semaati mero haatemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 78 times.
Song added on : 6/20/2024
डोर्याउनुहोस् प्रभु मलाई समाती मेरो हातमा
को. डोर्याउनुहोस् प्रभु मलाई, समाती मेरो हातमा
वात्सल्य प्रेम दिँदै (राख्नुहोस् आफ्नो साथमा) (२)
१. निराश भएका क्षणहरूमा विचलित भई मात्तिने म मान्छे (२)
(बलेको बत्तीझैँ भएको यो जीवन) (२)
फुकी मार्न खोज्ने त्यही हुँ म मान्छे
२. बाँचिरहेछु तिम्रो दयामा अनुग्रहको भारी पाएको म मान्छे (२)
(तिम्रै कृपाले म शुद्ध भएको) (२)
तिम्रै इच्छामा जिउँने म मान्छे ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |