permeshevr pitaa keti mhaan? haameraa miter vishevaasi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 87 times.
Song added on : 6/20/2024
परमेश्वर पिता कति महान् हाम्रा मित्र विश्वासी
१. परमेश्वर पिता कति महान्, हाम्रा मित्र, विश्वासी पालनहार
उनको शक्ति र प्रेम छन् समान्, छन् दुवै अनन्त र अपार ।
२. ख्रीष्त आदि र अन्त हुन्, उनी जसको आत्मा पुर्याउँछन् स्वर्गमा
आशिष् सम्झँदा गरौँ स्तुति भविष्यको लागि भरोसा
उनको शक्ति र प्रेम छन् समान्, छन् दुवै अनन्त र अपार ।
२. ख्रीष्त आदि र अन्त हुन्, उनी जसको आत्मा पुर्याउँछन् स्वर्गमा
आशिष् सम्झँदा गरौँ स्तुति भविष्यको लागि भरोसा
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |