saaneko aaraadhenaal yeshu mero heridey kholieko ch (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 66 times.
Song added on : 6/20/2024
साँचो आराधनाले येशू मेरो हृदय खोलिएको छ (२)
(साँचो आराधनाले येशू मेरो हृदय खोलिएको छ) (२)
म शिशा झैँ फुटेको छु, म नदी झैँ बग्दछु ।
लिनुमा भन्दा दिनुमा असल छ
(बटुल्नुभन्दा छर्न असल छ) (२)
(यही आराधना येशूले चाहेको) (२)
म शिशा झैँ फुटेको छु, म नदी झैँ बग्दछु ।
लिनुमा भन्दा दिनुमा असल छ
(बटुल्नुभन्दा छर्न असल छ) (२)
(यही आराधना येशूले चाहेको) (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |