haami jeyaami nevnaun yeshuko sentaanejhain hidaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 71 times.
Song added on : 6/20/2024
हामी ज्यामी नवनौँ येशूको सन्तानझैँ हिड़ौँ
१. हामी ज्यामी नवनौँ येशूको सन्तानझैँ हिड़ौँ,
दुष्टलाई अब हपारौँ, राज्यको सैनिक बनौँ ।
को. (एउटै पिता, एउटै विश्वास, एउटै आत्मा फेरि कसरी टुक्रिएछौँ) (२)
पिताको हृदय आऊ नदुखाऊ, येशूको प्रार्थना पूरा गरौँ
आत्मालाई सन्ताप अब नदेऊ, ख्रीष्टको दुलही एक बनौँ (२)
२. प्रभुको फसलको निम्ति पूटको पर्खाल तोडौँ,
हाम्रो देश, शहरको निम्ति मण्डली घुँडामा जाऊँ ।
३. यही पुस्ता होस्, प्रभु, तपाईंको राज्य ल्याउने
आऊ, हाम्रो हृदयलाई च्यातौँ, जागृति चीत्कार गरौँ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |