aagao khenyaaunuhos? mero jivenmaa yeshu peviter aatemaako lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 68 times.
Song added on : 6/20/2024
आगो खन्याउनुहोस् मेरो जीवनमा येशू पवित्र आत्माको
आगो खन्याउनुहोस् मेरो जीवनमा येशू पवित्र आत्माको
आगो जलाउनुहोस् मेरो जीवनमा येशू पवित्र आत्माको
चिसोपनलाई हटाउनुहोस् अल्छेपनलाई हटाउनुहोस् (२)
पवित्र आत्माले...
आगो खन्याउनु होस् मेरो जीवनमा येशू
पवित्र आत्माको...
आगो जलाउनुहोस् मेरो जीवनमा येशू पवित्र आत्माको
चिसोपनलाई हटाउनुहोस् अल्छेपनलाई हटाउनुहोस् (२)
पवित्र आत्माले...
आगो खन्याउनु होस् मेरो जीवनमा येशू
पवित्र आत्माको...
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |