sekdin yeshu ab tepaain vinaa jiun (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 87 times.
Song added on : 6/20/2024
सक्दिन येशू अब तपाईं विना जिउन (२)
सक्दिन येशू अब तपाई विना जिउन (२)
प्यास लाग्यो जीवनको दिनुहोस् मलाई पिउन (२)
१. छटपटी रहेको थिएँ सुख्खा मरुभूमिमा (२)
खोज्दै थिएँ आफैलाई भिडहरुको बिचमा (२)
२. पाइँन मैले कोहि माया गर्ने मलाई (२)
आउँदछु येशू लिनुहोस् मेरो जीवनलाई (२)
प्यास लाग्यो जीवनको दिनुहोस् मलाई पिउन (२)
१. छटपटी रहेको थिएँ सुख्खा मरुभूमिमा (२)
खोज्दै थिएँ आफैलाई भिडहरुको बिचमा (२)
२. पाइँन मैले कोहि माया गर्ने मलाई (२)
आउँदछु येशू लिनुहोस् मेरो जीवनलाई (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |