yi othel sedaa tepaaineko pershensaa garirhun? lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 98 times.
Song added on : 6/20/2024
यी ओठले सदा तपाईंको प्रशंसा गरिरहून्
(यी ओठले सदा तपाईंको प्रशंसा गरिरहून्
यी आँखाले सदा तपाईंलाई खोजिरहून्
मेरा यी दुई हातहरूले तपाईंको प्यारको चाहना गरुन्
मेरो यो हृदयले सदा तपाईंको खातिर सेवा गरोस् ।
परमेश्वरलाई धन्यावाद सदा,
मर्नुभो’ क्रूसैमा मजस्तोले गर्दा
भुल्ने म छैनँ प्रेमको बलिदान,
प्रशंसा जयजयकार ईश्वर महान्
प्रशंसा जयजयकार ईश्वर महान्) (२)
यी आँखाले सदा तपाईंलाई खोजिरहून्
मेरा यी दुई हातहरूले तपाईंको प्यारको चाहना गरुन्
मेरो यो हृदयले सदा तपाईंको खातिर सेवा गरोस् ।
परमेश्वरलाई धन्यावाद सदा,
मर्नुभो’ क्रूसैमा मजस्तोले गर्दा
भुल्ने म छैनँ प्रेमको बलिदान,
प्रशंसा जयजयकार ईश्वर महान्
प्रशंसा जयजयकार ईश्वर महान्) (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |