bejaa bejaaudai tepaaineko aaganemaa jeyjey lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 69 times.
Song added on : 6/20/2024
बजा बजाउदै तपाईंको आगनमा जयजय
को. बजा बजाउदै तपाईंको आगनमा जयजय
येशू गीत गाउदै आयौ रमाउदै
येशू जन्मे गाइको गोठमा हर्ष मनाऊ यो हाम्रो गाउँमा (२)
१. नक्कली र हसली, रसेली र करेली
हिड्नु पर्छ सबैले उकाली र ओराली (२)
सुसन्देश यो सुनाई दिन्छु (२)
येशू है जन्मे यो पापी संसारमा ।
२. नक्कले र हसले ए गोरे काले
चिन्नु पर्छ येशूलाई तिमी हामी सबैले
दुनीयाको एउटै ज्योति (२)
येशू है जन्मे यो पापी संसारमा ।
येशू गीत गाउदै आयौ रमाउदै
येशू जन्मे गाइको गोठमा हर्ष मनाऊ यो हाम्रो गाउँमा (२)
१. नक्कली र हसली, रसेली र करेली
हिड्नु पर्छ सबैले उकाली र ओराली (२)
सुसन्देश यो सुनाई दिन्छु (२)
येशू है जन्मे यो पापी संसारमा ।
२. नक्कले र हसले ए गोरे काले
चिन्नु पर्छ येशूलाई तिमी हामी सबैले
दुनीयाको एउटै ज्योति (२)
येशू है जन्मे यो पापी संसारमा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |