aaj khushi chu m (2) yeshuko laagai khushi chu m lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 68 times.
Song added on : 6/20/2024
आज खुशी छु म (२) येशूको लागि खुशी छु म
आज खुशी छु म (२)
येशूको लागि खुशी छु म
उहाँले मेरो पापलाई धुनु भो
यसकारण खुशी छु म
१. आज उफ्रिन्छु म (२)
येशूको लागि उफ्रिन्छु म
उहाँले मेरो पापलाई धुनु भो
यसकारण उफ्रिन्छु म (२)
२. आज गाउछु म (२)
३. आज नाँच्छु म (२)
४. आज रमाउँछु म (२)
५. आज कराउँछु म (२)
येशूको लागि खुशी छु म
उहाँले मेरो पापलाई धुनु भो
यसकारण खुशी छु म
१. आज उफ्रिन्छु म (२)
येशूको लागि उफ्रिन्छु म
उहाँले मेरो पापलाई धुनु भो
यसकारण उफ्रिन्छु म (२)
२. आज गाउछु म (२)
३. आज नाँच्छु म (२)
४. आज रमाउँछु म (२)
५. आज कराउँछु म (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |