aaoo ab perkaashemaan hooo jeyotikaa sentaan bhi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 72 times.
Song added on : 6/20/2024
आऊ अब प्रकाशमान होऊ ज्योतिका सन्तान भई
को. आऊ अब प्रकाशमान होऊ ज्योतिका सन्तान भई
अन्धकार सबलाई त्यागेर महिमा र पूर्णतामा आऊ ।
१. (महान् आज्ञालाई पूरो गर्न ज्योति धारण गर्नुछ) (२)
जिउँदो वचनलाई शक्तिको साथमा
ज्योतिको सन्तान भई यो विश्वलाई सुनाउनुछ ।
२. (सियोनका राजालाई स्वागत गर्न राजपथ हामीले बनाउनुछ) (२)
लिएर उपहार त्यो, हेर, कोही आउँदैछन्,
ज्योतिका सन्तान भई यो पुस्तालाई बचाउनुछ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |