aajeko saanejh aajeko saanejh perbhu yeshu jenm lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 78 times.
Song added on : 6/20/2024
आजको साँझ आजको साँझ प्रभु येशू जन्मे
को. आजको साँझ, आजको साँझ प्रभु येशू जन्मे
धर्ती हल्यो, यो सुसन्देश लिई हामी आयौ
१. थिएन कोही संसारमा आज मुक्ति दिने पापीलाई (२)
आज जन्मे जीवनदाता मुक्ति दिन हामीलाई (२)
त्यसैले ग्रहण गर उहाँको सुसान्देश ।
२. महल होइन गोठमा जन्मे, कोक्रो होइन डुँड़ैमा सुते (२)
सुख होइन, दुःख नै सहे, खुशी होइन कष्ट नै रोजे, बालक सत्कार (२)
त्यसैले आऊ, सुन उहाँको सुस्न्देश ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |