paapi kaam negar nebol kerodhi baat lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 65 times.
Song added on : 6/20/2024
पापी काम नगर नबोल क्रोधी बात
१. पापी काम नगर, नबोल क्रोधी बात
ख्रीष्ट हुन् तिम्रा प्रभु, ती छन् तिम्रोसाथ ।
२. ख्रीष्ट दयालु प्रेमी, ती हुन् शुद्ध र सत्
बालकैको पनि होस् पवित्र गत ।
३. शैतान दुष्ट आत्मा अहिले हेर्दैछ
गर्छ त्यो परीक्षा सधैँ घेर्दैछ ।
४. त्यसको बात नसुन, सुन्नु पाप नै छ
सधैँ भलो गर्नु ख्रीष्टलाई प्यारो छ ।
५. ख्रीष्ट हुन् तिम्रा प्रभु, उत्तम पवित्र
उनको नानी भलो हुनु उचित छ ।
ख्रीष्ट हुन् तिम्रा प्रभु, ती छन् तिम्रोसाथ ।
२. ख्रीष्ट दयालु प्रेमी, ती हुन् शुद्ध र सत्
बालकैको पनि होस् पवित्र गत ।
३. शैतान दुष्ट आत्मा अहिले हेर्दैछ
गर्छ त्यो परीक्षा सधैँ घेर्दैछ ।
४. त्यसको बात नसुन, सुन्नु पाप नै छ
सधैँ भलो गर्नु ख्रीष्टलाई प्यारो छ ।
५. ख्रीष्ट हुन् तिम्रा प्रभु, उत्तम पवित्र
उनको नानी भलो हुनु उचित छ ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |