gaothaalo maa hun? perbhu n gheti ch melaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 68 times.
Song added on : 6/20/2024
गोठालो मेरा हुन् प्रभु न घटी छ मलाई
१. गोठालो मेरा हुन् प्रभु न घटी छ मलाई
हरियो घाँसको चउरमा चराउँदछन् मलाई ।
२. उनले सुख-चैनको पानीमा डोर्याउँदछन् मलाई
र पार्छन् पुनर्जीवित प्राण धर्म मार्गमा हिँड़ाई ।
३. जब हिँड़्छु मृत्युको छायामा न डर न छ फिक्री
लौरो र लठ्ठीले उनका दिन्छन् मलाई शान्ति ।
४. भोज तयार गर्दछन् उनले शत्रुको सामुन्नेमा
तेल मेरो शिरमा मल्दछन्, पोखिन्छ कचौरा ।
५. मपछि लाग्छ जीवनभर भलाई र करुणा
र परमेश्वरको घरैमा म रहनेछु सदा ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |