dheny dheny dheny perbhulaai jo dinubheyo haamilaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 86 times.
Song added on : 6/20/2024
धन्य धन्य धन्य प्रभुलाई जो दिनुभयो हामीलाई
को. धन्य धन्य धन्य प्रभुलाई जो दिनुभयो हामीलाई
छत्र छायाँमा लुकाई प्रभुजी दिन रात हर समयमा ।
१. दिन बादलको खाँबो बनी रातमा आगोको ज्वाला बनी
रक्षा गर्यो हामीलाई प्रभुजी सुख शान्तिमा बिते दिन ।
२. वचनको मन्ना दिनुभयो चट्टान फुटाई पानी दियौ
आत्मामा भई हामीलाई प्रभुजी तिम्रो बाटोमा डोर्यायौ ।
३. यो नयाँ सुन्दर सालमा पनि प्राण आत्मा शरीर हृदय पनि
रक्षा गरिदिनुहोस् प्रभुजी गरिदेउ आत्मिक उन्नति
४. स्वर्ग देशमा पुग्न पाऊँ अनन्त भजन सुनाउन पाऊँ
सधैं शरण परेर प्रभुजी साष्टाङ्ग प्रमाण गर्न पाऊँ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |