ishevr chen? peremi bekaa melaai ishevr chen? peremi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 76 times.
Song added on : 6/20/2024
ईश्वर छन् प्रेमी बचाए मलाई ईश्वर छन् प्रेमी
१. ईश्वर छन् प्रेमी बचाए मलाई, ईश्वर छन् प्रेमी मेरोलागि ।
को. यसकारण गाउँदैछु र स्तुति गर्दैछु, ईश्वर छन् प्रेमी मेरोलागि ।
२. म पापको भारले डुबेको थिएँ र मेरो लागि उद्धार थिएन ।
३. त्राण दिने येशू प्रायशिचत भए, पापको भार अनि दु:ख उठाए ।
४. बढ़ाई होस् तिम्रो, सनातन प्रेमी, जबसम्म जिउँछु स्तुति गर्छु ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |