aatemaamaa shaaneti dhirej dheri perkhaun hai yeshulaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 90 times.
Song added on : 6/20/2024
आत्मामा शान्ति धीरज धरी पर्खौं है येशूलाई
को. (आत्मामा शान्ति धीरज धरी पर्खौं है येशूलाई
बादलमाथि आउनेछन् येशू
तिमीलाई लिनलाई (हो, हो) हामीलाई लिनलाई) (२)
१. (बाटो, सत्य र जीवन प्रभु येशू ख्रीष्ट हुन्
बचाऊ आत्मा आज तिमीले (हो, हो) स्वर्ग जानलाई) (२)
२. (अन्धकारको त्यो संसारमा नपर हे मेरा दाजु-भाइ
अनुग्रहको ढोका खुला छ
तिमीलाई बचाउनलाई (हो, हो) हामीलाई बचाउनलाई) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |