jeb shaanetiko nedi mebhiter begadech jeb huri betaas lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 101 times.
Song added on : 6/20/2024
जब शान्तिको नदी मभित्र बग्दछ जब हुरी बतास
१. जब शान्तिको नदी मभित्र बग्दछ, जब हुरी बतास चल्दछ
हरेक समयमा गाउन सिकाउनुभो, मुक्त छ मुक्त छ मेरो प्राण ।
को. मुक्त छ, मुक्त छ, मेरो प्राण मेरो प्राण
मुक्ता छ, मुक्ता छ, मेरो प्राण ।
२. शैतानको खेदो र परीक्षामा पनि, यस निश्चयताले सम्हालोस्
ख्रीष्टले मेरो प्राणको वास्ता गर्नुभो, र आफ्नै रगत बहाउनुभो ।
३. मेरो पाप यो कस्तो अचम्मको सत्यता, पाप सब केवल आधा होइन
ठोकिए उनको क्रूसमा ती बोक्दिन म, स्तुति गाऊ प्रभुको मेरो प्राण ।
४. हतार्नोस् त्यो दिन जब विश्वास दृष्टि बन्छ, बादल पर्दा झैं खोलिन्छ
तुरही बज्नेछ र प्रभु आउनेछन्, तब पनि मुक्त छ मेरो प्राण ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |