haah aah lau bhaa ferker aaoo hai gaothaumaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 44 times.
Song added on : 6/20/2024
हे आह आह लौ भेड़ा फर्केर आऊ है गोठौमा
को. हे आह, आह लौ भेड़ा फर्केर आऊ है गोठौमा
छैनन् अरू गोठाला, माया गर्ने गोठाला
१. आफ्नै बाटोमा लागेछौ, सांसारिक काँड़ामा अल्झेछौ
अँध्यारो हुन लाग्दैछ, लौ है तिम्रो स्वर सुनाउन ।
२. ज्यामीले हेरेको भान पार्छ, जोखिममा तिमीलाई छोड़्नेछ
डाकाहरू आउँदैछन्, झट्टै तिम्रो स्वर सुत्रँ पाऊँ ।
३. शत्रु खतम पारेको छु है मैले, भेड़ा हो
तिमीलाई खोज्दैछु, झट्टै तिम्रो स्वर सुत्रँ पाऊँ ।
४. तिमीलाई खोज्दा चोट लाग्यो, मेरो मरण पनि भो’
काललाई मिची जिउँदो छु, स्वर तिम्रो सुत्रँ चाहन्छु ।
५. म हुँ जाति गोठालो, नयाँ गर्ने गोठालो
नयाँ सृष्टिको हुँ जेठो येशू नाम हो मेरो ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |