perbhu areji sunileoo (2) gaorekhaalil muketi paaun dhokaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 11 times.
Song added on : 6/20/2024
प्रभु अर्जी सुनिलेऊ (२) गोर्खालीले मुक्ति पाउने ढोका
को. प्रभु अर्जी सुनिलेऊ (२), गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ
१. पिता, पुत्र, पवित्रात्मा, अर्जी हाम्रो लेऊन्
आगो मेघको खाँबो उभ्याई बाटो देखाइदेऊन् ।
२. पूर्व, दक्षिण, पश्चिम दिशा अनेक धर्मका जन छन्
उत्तर तिब्बत, मध्ये नेपाल गोर्खालीका कूर छन् ।
३. थापाथली, भाद्गाउँ, पाटन, काठमाण्डू छन् शहर
तिनलाई तिम्रो भक्ति पार्नु, प्रभु हाम्रो रहर ।
४. उठ भाइ हो, जानै पर्छ, पचाई निन्दा, लाज
धन, जन, चैन र सुख त्यागी, गर्नु धर्मकाज ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |