duahekhit maanis kesto naam yeshu chodi sevregalok lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 11 times.
Song added on : 6/20/2024
दुःखित मानिस कस्तो नाम येशू छोड़ी स्वर्गलोक
१. “दुःखित मानिस” कस्तो नाम, येशू छोड़ी स्वर्गलोक
तिरे पापको मुक्ति दाम, हल्लेलूयाह, मुक्तिदाता ।
२. भोगे निन्दा लाज हैरान, मेरो साटो दिए ज्यान
रगतद्वारा क्षमादान, हल्लेलूयाह, मुक्तिदाता ।
३. दोषी, नीच, अनाथ हामी, बलि ईश्वरको उनी
पूरा मेल-मीलाप अनि हल्लेलूयाह, मुक्तिदाता ।
४. क्रूसमा मारिएका थिए, “अब सिद्धियो” कराए
अनि स्वर्गलोक फर्के, हल्लेलूयाह, मुक्तिदाता ।
५. येशू जगमा फेरि आई, घर पुर्याउलान् हामीलाई
तब गाऔँला खुब रमाई, हल्लेलूयाह, मुक्तिदाता ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |