h permeshevr timi nai hau mero bherosaa timimaa ch sedhain lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 11 times.
Song added on : 6/20/2024
हे परमेश्वर तिमी नै हौ मेरो भरोसा तिमीमा छ सधैँ
को. हे परमेश्वर तिमी नै हौ मेरो भरोसा, तिमीमा छ सधैँ
१. मेरो जीवनको बाटोमा प्रभु, भरोसा तिम्रो येशू लिई
अघि बढ़्दै बढ़्दै जाँदैछु जीवनको कदममा ।
२. तिम्रो ज्योतिको किरणलाई प्रभु जीवन र पथ प्रदर्शक बनाई
स्तुति प्रभु गाउँदै-गाउँदै छु, बढ़्दै-बढ़्दै जाँदैछु ।
३. मेरो जीवनको यात्रालाई सामर्थ तिम्रोले भरी
तन, आत्मा र प्राणमा प्रभु सफल सिद्ध तुल्याइदेऊ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |