j garenubho’ mero jivenmaa perbhu j garen kaahenuhunedaich lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 10 times.
Song added on : 6/20/2024
जे गर्नुभो’ मेरो जीवनमा प्रभु जे गर्न चाहनुहुँदैछ
जे गर्नुभो’ मेरो जीवनमा, प्रभु, जे गर्न चाहनुहुँदैछ,
म जे छु तपाईंको कृपाले नै हो, तपाईं नै मेरो आधार, येशू धन्यवाद,
येशू, धन्यवाद, धन्यवाद प्रभु, हरपल धन्यवाद, धन्यवाद येशू ।
मलाई प्रेम गरी मुक्तिदान दिनुभयो, आफ्नै प्राण पनि बलि दिनुभयो,
प्रभु, धन्यवाद, येशू, धन्यवाद, कृतज्ञतासाथ धन्यवाद, धन्यवाद ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |