yeshu tepaai mero kettaan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 15 times.
Song added on : 6/20/2024
येशू तपाई मेरो चट्टान
येशु तपाई मेरो चट्टान
तपाई जस्तो अरु चट्टान छैन
मेरो चट्टानको स्तुति प्रशंसा होस् (२)
(जब म चट्टानमाथि छु
कुनै हतियार निर्दोष छैन
जब मेरो चट्टान मेरो साथ छन्
मलाई बिरुद्द को हुन्छन) (२)
(जब बाढी आउछन हुरी चल्छन
म कहिले ढल्ने छैन
जब अन्धकार मेरो नजिक आउछन
त्यो विजय हुने छैन) (२)
किन भने येशु मेरो चट्टान, मेरो चट्टान हो (२)
चट्टान (६)
(येशु मेरो चट्टान छन् जहाँ, येशु तिम्रो चट्टान छन् जहाँ
येशु हाम्रो चट्टान छन् जहाँ) (२)
(म चट्टान माथि छु) (२)
येशु तपाई मेरो चट्टान
तपाई जस्तो अरु चट्टान छैन
मेरो चट्टानको इस्तुति प्रसंशा होस् (२)
तपाई जस्तो अरु चट्टान छैन
मेरो चट्टानको स्तुति प्रशंसा होस् (२)
(जब म चट्टानमाथि छु
कुनै हतियार निर्दोष छैन
जब मेरो चट्टान मेरो साथ छन्
मलाई बिरुद्द को हुन्छन) (२)
(जब बाढी आउछन हुरी चल्छन
म कहिले ढल्ने छैन
जब अन्धकार मेरो नजिक आउछन
त्यो विजय हुने छैन) (२)
किन भने येशु मेरो चट्टान, मेरो चट्टान हो (२)
चट्टान (६)
(येशु मेरो चट्टान छन् जहाँ, येशु तिम्रो चट्टान छन् जहाँ
येशु हाम्रो चट्टान छन् जहाँ) (२)
(म चट्टान माथि छु) (२)
येशु तपाई मेरो चट्टान
तपाई जस्तो अरु चट्टान छैन
मेरो चट्टानको इस्तुति प्रसंशा होस् (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |